Saturday, June 1, 2013

Tagged Under:

सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित)

By: Unknown On: 9:48 PM
  • Share The Gag
  •  ग्रिसको एउटा टेलिभिजन समाचारबाचकले समाचार भन्दाभन्दै पोर्न भिडियो देखिएको छ । बेलुकीको समाचार प्रशारण भैरहेका बेला टेलिभिजन स्त्रिmनको पृष्ठभूमिमा पोर्न भिडियो देखिएको हो ।
    ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचारबाचकलाई यो कुराको पत्तो थिएन र उनले समाचार पढिरहे ।
    खबर अनुसार अर्को टेलिभिजन च्यानल इटी वानमा प्रशारण भैरहेको फिल्मको सेक्स सिन थियो त्यो ।
    सरकारी टेलिभिजनमा समाचार प्रशारण भैरहेका बेला स्त्रिmनमा पोर्न भिडियो चलिरहेको दृश्य सहितको भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
    भिडियो हेर्न माथि click गर्नुहोस !

    0 comments:

    Post a Comment