Showing posts with label amazing. Show all posts
Showing posts with label amazing. Show all posts

Friday, September 20, 2013

मान्छे जोश मा के के सम्म गर्न भ्याउछ ल हेर्नुहोस - जेल तोडेर सेक्स (video)

By: Unknown On: 10:39 PM
  • Share The Gag
  • सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।

    Sunday, September 15, 2013

    छोरीका लागि जिउँदै मरिन् आमा

    By: Unknown On: 9:45 PM
  • Share The Gag
  •  भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
    आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रो पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् ।समाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् ।

    सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् । आफ्नी आमा नभएको भन्ने थाहा पाएपछि अवश्य पनि छोरीले राम्रोसँग पढ्नेछ, आफुलाई जिम्मेवार तथा आत्मनिर्भर बनाउनेछ भन्ने आशाले उनले यस्तो गम्भीर झुट आत्मसात गरेकी हुन् ।

    छोरी चार कक्षामा गएपछि उनले आफु खास आमा नभएको र आमाको मृत्यु भैसकेको कुरा छोरीलाई सुनाएकी थिइन् । सुरुमा चेंगले नपत्याएपछि अन्त्यमा दुख मान्दै आफ्नी खास आमा मरेको कुरामा विश्वास गरिन् । त्यसपछि उनको शैक्षिक अवस्था निकै सुध्रियो, उनले राम्रोसँग पढ्न थालिन् । उनले राम्रो अंक ल्याएर विश्वविद्यालयबाट स्नातक उत्तर्ीण्ा गरिन् । यति बेलासम्म उनलाई आफ्नी आमाले ढाँटेको कुरा थाहा थिएन । तर जब उनले सांघाइमा एक सफ्टवेयर कम्पनीमा जागिर पाइन् तबमात्र उनलाई उनकी आमाले सत्य कुरा बताइन् । १३ वर्षम्म टुहुरो बनेर बसेकी उनले बल्ल आफ्नी आमा उनै रहेको कुरा पत्तो पाइन् ।

    छोरीलाई राम्रो मान्छे बनाउन आफैलाई जिउँदै मार्ने र गम्भीर झुट बोल्ने शेन छोरीको प्रगतिका कारण आफुलाई कुनै पछुतो नरहेको बताउँछिन् । आफ्नो भविष्यका लागि आमाले झुट बोलेको हुनाले चेंग चेंगलाई पनि कुनै गुनासो छैन । तर मनोविज्ञहरु भने बच्चाबच्चीको भविष्य बनाउने निहुँमा यस्ता गम्भीर कुरा ढाँटन् र खेलाँची गर्न नहुने बताउँछन् ।
    साभार स्रोत : अनलाइन खबर
    भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

    Tuesday, September 10, 2013

    स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)

    By: Unknown On: 1:55 AM
  • Share The Gag
  •  
     बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो  क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।




    लोग्ने बन्ने तयारीमा भुपु श्रीमती

    By: Unknown On: 1:33 AM
  • Share The Gag
  • लोग्ने बन्ने तयारीमा भुपु श्रीमती
    महिलाले श्रीमान बनाउनका लागि राम्रो पुरुष खोज्ने गरेको कुरा त नौलो भएन । तर के महिलाले आफ्नै लागि असल श्रीमती खोजिरहेको कुरा सुन्नुभएको छ – सुन्ने कुरै भएन । आखिर महिला त आफै श्रीमती हुने जात, लोग्ने पुरुष पो खोज्छन् त ।

    तर पाकिस्तानमा भने एक श्रीमतीले राम्री कन्याको खोजी गरिरहेकी छिन् ता की उनलाई बिहे गरेर आफु श्रीमान र उनीलाई श्रीमती बनाउन पाइयोस् ।

    गाजियावादकी बासिन्दा नागिना विवाहित महिला हुन् । उनका श्रीमानको नाम उसमान अक्रम हो । बिहेको दुइ वर्षम्म नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चल्यो । तर यौनिक रुपमा दुबैले सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगे । डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको पत्तो लाग्यो, त्यसपछि उनको लिंग परिवर्तन गरियो र उनी पुरुष बनिन् र आफ्नो नाम खालिद राखिन् । त्यसपछि खालिद र उसमान लोग्ने स्वास्नीको रुपमा नभै दुइ जना साथी साथीकेा रुपमा बस्दै आएका छन् ।

    आफ्नी श्रीमती बनाएर दुइ वर्षबिताएकी नागिनालाई खालिद बनाएर उसमानले खालिदका लागि र आफ्नै लागि समेत गरि दुइ कन्याको खोजि गरिरहेका छन् अहिले । साँच्ची कस्तो अचम्म हँ ?

    Sunday, July 28, 2013

    OMG यस्तो जादु कहिले देख्नु भएको थियो आराले मान्छेलाई काटेर जोडेको हेर्नुहोस यो अचम्म को जादु

    By: Unknown On: 8:47 PM
  • Share The Gag

  • पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

    पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

    Friday, July 26, 2013

    एउटै ब्रा भित्र बुस र चाभेज !!! (फोटोफिचर सहित)

    By: Unknown On: 8:04 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


    महिलाले लगाउने वक्षकवच अर्थात् ब्रा भित्र ह्युगो चाभेज र जर्ज डब्लु बुस ? अमेरिकी पूर्व राष्ट्रपति बुस र भेनेजुयलाका पूर्व राष्ट्रपति स्वर्गीय चाभेज एकै ठाउँमा, अझ एउटै ब्रा भित्र कसरी अटे ? तर चाभेज र बुस मात्र होइन अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पनि एउटै ब्रा भित्र राखिएको छ ।

    यो सम्म त ठिकै थियो । तर मारगरेट थ्याचर र चे ग्वेभारालाई समेत एउटै ब्रा भित्र कोचेपछि के हालत होला ?

    साँच्चीकै यथार्थमा त यो सम्भव नै हुने थिएन र छैन । दुइ ध्रुवका यी दक्षिण पन्थी र वामपन्थी नेताहरुको मिलन असम्भव नै थियो । अझ महिलाको ब्रा भित्र दुबैजना घुस्ने घिनलाग्दो काम कसरी गर्थे होला र ? तर ब्राजिलको एक ब्रा निर्माता कम्पनीले भने यो कुरालाई सम्भव पारिदिएको छ ।
    दायाँ र बायाँ सँगसँगै भन्ने नाराका साथ उत्पादन भएको सुपर पुसअप ब्राले आफ्नो आकर्षक विज्ञापनमा यस्तो अनौठो संयोजन मिलाएको छ । ब्राजिली कम्पनी होपले उत्पादन गरेको ब्रा को विज्ञापनमा यी दुइ ध्रुवका नेताहरुका टाउकोका तस्वीरलाई ब्रा भित्र मिलाएर राखिएको छ ।

    यो ब्रा महिलाहरुको वक्षस्थलका लागि निकै लाभदायी हुने भन्दै कम्पनीले मिल्नै नसक्ने नेताहरुलाई समेत एक ठाउँमा ल्याउन सकेझैँ यो ब्रा ले दुबै वक्षस्थललाई समान तवरले सुरक्षा गर्ने बताएको छ ।

    Thursday, July 25, 2013

    टाँसिएर सुत्ने नयाँ ब्यापार, एक घण्टाको ६० डलर (फोटोफिचरसहित)

    By: Unknown On: 8:11 PM
  • Share The Gag
  • न्यूयोर्क । विच्छ्यौनामा युवा युवती आनन्दसँग सुतिरहेका छन् । झट्ट हेर्दा तपाईलाई उनीहरु श्रीमान श्रीमती हुन् भन्ने लाग्न सक्छ । तर हैन केही समयपछि त्यही युवती अर्को कुनै पुरुषसँग यसैगरी सुतिरहेको देखिन्छ । उनीहरु पेशेवर कडलर हुन् अर्थात टाँसिएर सुत्ने युवतीहरु हुन् ।२९ वर्षीय ज्याकी स्यामुअल अनजान पुरुषहरुसँग प्रतिदिन सुत्नका लागि ३ सय ६० डरल र एक घण्टाका लागि ६० डलर अर्थात ५२ सय ८० रुपैयाँ लिन्छिन् । तर, यसमा कुनै पनि अश्लिल काम गर्न पाइदैन । भित्री बस्त्रले ढाकिएकेा कुनै पनि अंगलाई छुन पाइदैन । सत्ने समयमा उनी पाइजामा लगाउँछिन् ।उनले पैसाको कमीका कारण यस्तो पेशा अंगालेकी हुन् । उनी भन्छिन्-’यसमा मलाई केही पनि नराम्रो लाग्दैन । मलाई आफ्नो पढाई र बच्चाका लागि यो काम गर्न मन पर्छ ।’ उनको एक हप्तामा करिव ३ सय पुरुषसँग यसैगरी टाँसिएर सुत्छिन् । उनीसँग टाँसिएर सुत्न आउनेहरुमा अपराधीदेखि सैनिकसम्म छन् । कोही श्रमतीको मृत्यु भएपछि आएका छन् भने कोही पहिलो पटक युवतीसँग सुत्न चाहनेहरु ।उनलाई साथीहरुले वेश्यासम्म भन्छन् भने कलेजले निकाल्ने धम्की समेत दिएको छ । टाँसिएर सुत्नु शरीरका लागि पनि लाभदायक भएको उनी बताउँछिन् । उनले आफ्नो सेवाबारे अनलाइनमार्फत प्रचार समेत गराएकी छिन् । आफनो ब्यापार फस्टाएपछि उनले अर्की उक युवतीलाई पनि काम दिएकी छिन् ।

    Wednesday, July 24, 2013

    "संसारकै सबैभन्दा ठुलो सर्प आफ्नो टाउको भन्दा तिन गुणा ठुलो हरिणलाइ निल्यो स्वात्यै" (हेर्नुहोस भिडियो)

    By: Unknown On: 12:16 AM
  • Share The Gag


  • Tuesday, July 23, 2013

    "भगवानको लिला बिचित्र मुटुनै बाहिर भएको बच्चा जन्मियो "(भिडियो सहित)

    By: Unknown On: 9:49 PM
  • Share The Gag
  • "भीडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस"

    ''चीनमा अर्को चमत्कार, यसरी झुक्याइन् यी युवतीले मृत्युलाई...(फोटोसहित) |''

    By: Unknown On: 9:45 PM
  • Share The Gag
  • साउन, ५  एजेन्सी -  एक युवतीले आफ्नो मृत्युलाई समेत छलेकी छिन् । चीनकी एक युवतीको सवारी दुर्घटनामा कारको सिसा फुटाएर टाउको निस्किँदा समेत उनलाई चोटपटक मात्र लागेको छ । यस्तो दुर्घटना प्राय मानिसहरूको ज्यानै जाने भएपनि उनी भने भाग्यले बाचेकी छिन् ।
    उनको अहिले अस्पतालको आइसियुमा उपचार भइरहेको छ । यस्तै, उनीसँगै रहेका सवारी चालक पनि घाइते भएका छन् । उनलाई पनि गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ ।

    यी दुवैलाई उद्धारकर्मीहरूले कारबाट निकै होसियारीका साथ निकालेका थिए । चालकलाई कारबाट सिसा फोरेर निकालेका थिए भने युवतीलाई पनि सिसालाई निकै होसियारीका साथ निकालिएको थियो । उनलाई निकाल्न उद्धारकर्मीहरुले निकै गाह्रो भएको थियो । किनकी उनको टाउको सिसाबाट छिरेर निस्किएका कारण पनि निकै गाह्रो भएको थियो ।
    हेरौ केही तस्विरहरू..

    सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान

    By: Unknown On: 9:23 PM
  • Share The Gag
  • स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।

    दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।


    विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।

    सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।


    सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।

    विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।



    खोप्ने, रोप्ने र घुसार्नेहरुका अनौठा विश्वकिर्तिमान (फोटोफिचर सहित)

    By: Unknown On: 9:18 PM
  • Share The Gag


  • मान्छेले विभिन्न काम गरेर किर्तिमान कायम गर्छन् । विश्व किर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सजिलो छैन । किर्तिमान कायम गर्न अरुले भन्दा नौलो, असजिलो वा अधिकतम काम गर्नुपर्ने भएकाले पनि यसो गर्नु जो कोहीका लागि सम्भव हुँदैन । विश्वमा केही त्यस्ता मानिस छन् जसले जिउमा खोपेर, रोपेर तथा घुसारेर विश्व किर्तिमान कायम गरेका छन् । हेरौँ त्यस्ता किर्तिमानी मानिसहरु :

    यी हुन् टाउकोमा सबैभन्दा बढि सुइ रोप्ने विश्व किर्तिमानी पुरुष । चीनका वेइ सेंगचुले टाउकोमा २ हजार ९ वटा सुइ रोपेर सन् २००९ मा कायम गरेको किर्तिमान अहिलेसम्म कसैले तोड्ने हिम्मत गरेको छैन ।


    आफुलाई पि्रनस एल्बर्टको नामले चिनाउने यी बेलायती जोन लिन्चले आफ्नो जिउमा २४१ व्टा प्वाल पारेर सुइ वा रिंग घुसारेका छन् । सन् १९३० मा जन्मेका यी वृद्धले सन् २००८ मा यो किर्तिमान कायम गरेका हुन् । उनका २४१ प्वालमध्ये १५१ वटा प्वाल त टाउको र घाँटीमा मात्र छन् ।

    विश्वमा सबैभन्दा बढि टाटु खोप्ने पाका पुरुष बेलायतका टम लेपार्ड हुन् । ७४ वर्षका लेपार्डले आफ्नो सरीरको ९९.९ प्रतिशत भागमा चितुवाको जस्तो देखिने गरी टाटु खोपाएका छन् ।


    सरीरमा सबैभन्दा बढि टाटु खोपाउने पाकी महिला पनि बेलायतकै हुन् । इसोबेल भ्यालरी नामकी ती महिलाले आफ्नो सरीरका ९३ प्रतिशत भागमा टाटु खोपाएकी छिन् ।



    लिंग बदलेर लोभलाग्दो पिरती (फोटोफिचर सहित)

    By: Unknown On: 9:16 PM
  • Share The Gag

  • प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् ।

    सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल ।

    दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।

    वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स




    Monday, July 22, 2013

    'Baby' Alien found by farmer in Mexico - DNA tests and scans baffles

    By: Unknown On: 10:23 PM
  • Share The Gag

  • ''लौ अचम्मै भयो यु ए ई मा एक जना मान्छेले आकाशको चिसो बादल लाई जमिनमा ल्याएर हातैमा खेलाएको भिडियो हेर्दा सबै ३ छक परे हेर्नुहोस तपाइँ पनि पुरा भिडियो''

    By: Unknown On: 10:20 PM
  • Share The Gag
  • ''लौ अचम्मै भयो यु ए ई मा एक जना मान्छेले आकाशको चिसो बादल लाई जमिनमा ल्याएर हातैमा खेलाएको भिडियो हेर्दा सबै ३ छक परे हेर्नुहोस तपाइँ पनि पुरा भिडियो''

    ''जिउँदै बच्चालाई खाडलमा पुरेपछी(भिडियो)''

    By: Unknown On: 10:12 PM
  • Share The Gag

  • Wednesday, July 17, 2013

    तास खेलेर विश्व किर्तिमान

    By: Unknown On: 10:11 PM
  • Share The Gag

  • रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।

    अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।

    रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।

    उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।

     

    Tuesday, July 16, 2013

    सर्पले गुप्ताङ्गमा डसेपछि….

    By: Unknown On: 9:24 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


     उत्तरी इजरायलमा शौच गर्न गएका एक ३५ वर्षीय युवकको गुप्ताङ्गमा सर्पले डसेपछि अस्पताल पुराइएको छ । शौच गर्ने क्रममा बस्न नपाउँदै एउटा सानो सर्पले उनको लिङ्गमा दाँत गाडेको थियो ।
    डेली मेलका अनुसार शौचालयमा सर्प लुकेर बसेको थियो । सर्प विषालु नभएकाले उनको ज्यान जान भने नपाइएको बताइएको छ । तर, यो घटनाले हतारोमा वा अन्य बेला आँखा जिम्लेर दिसापिसाब गर्न बस्न नहुने सन्देश भने दिएको छ । अस्पतालका चिकित्सकीय जाँचपछि मात्र उनलाई सर्पले डसेको चिश्चित भएको थियो ।
    पिसाव फेरेर उठ्ने बित्तिकै उनलाई जल महशुस भएको थियो । उद्धारकर्ताहरुले घटनास्थलमा पुगेर उनलाई तत्काल हाइफास्थित रामवाण मेडिकल सेन्टर पुराएका थिए । त्यसपछि नियालेर हेर्दा लिंगमा सर्पदंशको चिन्ह फेला परेको थियो । पहिलोपटक यस्तो खाले सर्पदंश हरेका हौं, एक चिकित्सकले भने–उनी भाग्यशाली रहे, सबै रिपोर्ट सामान्य छ, सर्प पनि कमजोर खाले परेछ ।
    आउँदा निकै डराएका ती युवक सबै कुरा थाहा पाएपछि मुस्कुराएको चिकित्सकहरुले बताएका छन् । सर्प विषालु नहुनुलाई चिकित्सकहरले पनि ती युवक भाग्यशाली रहेको संकेतका रुपमा लिएका छन् ।
    इजरायलमा सर्पका प्रजातिहरु निकै विषालु हुने हुनाले अधिकांशको ज्यान जाने गरेको छ । मध्यपूर्वमा यो सर्पको मौसमसमेत हो । एजेन्सी


    भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    अचम्मको संस्कार स्वास्नीलाई जबरजस्ती मोटाउन दबाब

    By: Unknown On: 9:01 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


    अफ्रिकालाई विश्वको चिडियाघर पनि भनिन्छ । यहाँ केवल वन्यजन्तुको विविधता मात्र होइन मानव सभ्यतामा पनि निकै विविधता पाइन्छ । अफ्रिका महादेशमा विश्वको सबैभन्दा पूरानो सभ्यता देखि लिएर अत्याधुनिक सभ्यता सम्म देख्न पाइन्छ । अफ्रिकालाई अँध्यारो महादेश पनि भनिन्छ । यसको अर्थ यहाँ यस्ता परम्परागत तथा अन्धविश्वासी सभ्यता छन् जहाँ मानिसहरुमाथि नै पशुवत् व्यवहार हुन्छ । अफ्रिकाका विभिन्न देशका आदिवासी समुदायमा महिलाहरुको स्थिति निकै नाजुक छ । जहाँ महिलाहरु पशु सरह किनबेच हुन्छन्, पुरुषका साधनका रुपमा दुरुपयोग गरिन्छन् अनि परम्पराको नाममा ठूलो पीडा सहन्छन् ।

    पश्चिमी सहारा तथा सेनेगलको मध्यस्थित मरिटानियामा एउटा यस्तो परम्परा हावी छ जहाँ पुरुषहरुले महिलामाथि निकै अनौठो तानाशाही हुकुम लादिरहेका छन् । त्यहाँका पुरुषहरु महिलाहरुमाथि जबरजस्ती मोटाउन दबाब दिन्छन् । केटीहरुलाई सानै उमेरदेखि बाउआमाले नै सरीर मोटो बनाउन भन्छन् र यो क्रम महिलाहरुको बिहे तथा उमेर छिप्पिँदासम्म रहिरहन्छ । छोरी मोटाइ भने राम्री देखिन्छे र राम्रो केटाले मन पार्छ भन्ने विश्वास बाउआमा हुन्छ र युवकहरुले पनि मोटी युवतीलाई मन पार्छन् ।

    त्यो समुदायमा महिलाको मोटोपनालाई सम्पन्नता तथा सम्वृद्धिको प्रतिक मानिन्छ भने दुब्ली पत्नीलाई गरिबी तथा लाचारीको प्रतिकको रुपमा लिइन्छ । त्यहाँका पुरुषहरुले आफ्नी श्रीमतीको मोटोपनलाई आफ्नो इज्जतसँग जोड्छन् र मोटी श्रीमती भएका लोग्नेको इज्जत बढि हुन्छ । त्यसकारण उनीहरु श्रीमतीको वजन बढाउने कोसिसमा लाग्छन् । श्रीमतीलाई मोटो बनाउने निहुँमा यस्ता चिज समेत खुवाइन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छन् ।

    महिलाहरुलाई खाजामा उँटको दुध, ब्रेड तथा बोसोउक्त खानेकुरा खान दिइन्छ । साथै बाख्राको मासु तथा बढि बोसो भएको मासु खुवाइन्छ । महिलालाई मोटी बनाउने यो परम्परालाई गावेज भनिन्छ । यो एक फ्रेन्च शव्द हो जसको अर्थ खाने कुरामा जबरजस्ती गर्नु । जबरजस्ती मोटो बन्नुपर्नाले त्यहाँका महिलामा अस्वस्थता बढिरहेको छ भने विभिन्न रोगका सिकार बनिरहेका छन् । तर परम्पराको नाममा स्वास्नी मोटी बनाउने यो संस्कार फस्टाइरहेको छ ।

    पाथिभरा मन्दिर परिसरमा हियू को मज्जा ! (पुरै हेर्नुहोस भेडियो)

    By: Unknown On: 1:30 AM
  • Share The Gag