Wednesday, June 19, 2013

Tagged Under:

श्रीमानको हत्या गर्न योनीमा विष

By: Unknown On: 5:31 AM
  • Share The Gag

  •  अक्सर अपराधीहरू अपराधकर्मका लागि नयाँ–नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरूको सिर्जनशीलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।

    ब्राजिलकी एक महिलाले आङ्खनो श्रीमानको हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आङ्खनो योनीमा प्राणघातक विष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।

    योजना अनुसार उनले आङ्खनो योनीमा विष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, योनीमा अर्कै किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।

    बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिÔण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा विष राखिएको पुष्टि गरे ।

    धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले गोप्य राखेका छन् ।
    यो विषयमा तपाईको धारणा राख्नुहोस्

    0 comments:

    Post a Comment