Sunday, June 16, 2013

Tagged Under:

इन्टरनेट गति बढाउन गुगलले छाड्यो बेलुन (फोटो फिचरसहित)

By: Unknown On: 5:47 AM
  • Share The Gag
  • विश्वभर इन्टरनेटको पहुँच पु¥याउनेबारे अध्ययन गर्न गूगलले समताप मण्डलमा ३० बटा बेलुन लन्च गरेको छ । निकै ठूलो अकारका बेलुनहरु न्यूजिल्याण्डबाट आकासमा छाडिएको छ ।
    लोन नाम दिइएको यो प्रजेक्टमा बेलुनलाई १२ माइलमाथि हावामा पठाइनेछ । हेलियमले भरिएको बेलुनले ४.८ बिलियन मानिसलाई थ्रीजी स्पीड भएको इन्टरनेट सेवा पु¥याउनेछ, जुन हाल अनलाइन सेवा सुरु गरिएको छैन ।

    यो प्रजेक्ट एक्स ल्याव कम्पनीले बनाएको हो । जसले गुगल ग्लास र चालकरहित कारको सफल अध्ययन गरेको थियो । यो प्रयोग सफल भए दक्षिणपूर्वी एशिया र अफ्रिकाका विकासन्मोख देशहरुले फाइवर केवलमा गर्नु पर्ने ठूलो लगानी बच्ने बताइएको छ । –एजेन्सीको सहयोगमा

    0 comments:

    Post a Comment