Wednesday, June 12, 2013

Tagged Under:

आँधी पीडितका लागि पोर्नस्टारले गरे सम्भोगको लिलामी (फोटोफिचर सहित)

By: Unknown On: 7:50 PM
  • Share The Gag
  • अमेरिकाको ओक्लाहोमामा हालै गएको विनाशकारी आँधीबाट पीडित बनेकाहरुको सहयोगार्थ अश्लील चलचित्रमा अभिनय गर्ने पोर्नस्टार हरुले सम्भोग कार्यको लिलामी गर्ने घोषणा गरेसँगै त्यसले इन्टरनेटमा ठूलै तहल्का मच्चाएको छ । फ्लोरिडामा भएको अश्लील चलचित्र सम्बन्धि प्रदर्शनीका क्रममा आफुहरुले छायांकन गरेका विभिन्न खाले यौनक्रिडालाई लिलाम गर्ने बोन्नी रोटेन, इलोडी ब्यांग तथा जोन्ना एन्जेल लगायतले बताएका छन् । उनीहरुले खिचेका निकै अश्लील भिडियो इन्टरनेटमा अपलोड भएसँगै त्यसप्रति चौतर्फी आलोचना भएको छ । पोर्नस्टारहरुले बाढी पीडितको घाउमा नुनचुक छर्कनै धृष्टता गरेको र पीडालाई मजाकमा उडाएको धेरैले टिप्पणी गरेका छन् । तर पोर्नस्टारहरुले भने दुखेको मन अलिकति भएपनि हँसिलो बनोस् तथा राहत मिलोस् भनेर आफुहरुले आफ्नो यौनक्रिडा लिलाम गरेको बताएका छन् ।



    0 comments:

    Post a Comment