Monday, June 10, 2013

Tagged Under:

पद्मकन्या क्याम्पसमा पढ्ने २४ वर्षीया युवतीको शब फेला अर्धनग्न अवश्थामा फेला हेर्नुस त्

By: Unknown On: 6:26 AM
  • Share The Gag
  •  पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत नयाँ बजार डेरामा बस्ने २४ वर्षीया गीता चौधरी मृत फेला परेकी छिन् । उनको शव हातको कुईना, खुटटाको कुर्कुच्चाम घाउ भएको अवस्थामा फेला परेकेा छ । प्रहरीका अनुसार उनको दुबै हातमा कोतारेको जस्तो घाउ पनि छ । चारतले घरको छतमा रहेको एउटा कोठामा एक्लै बस्दै आएकी चौधरी शनिबार दिउँसो घरमैथिईन् । भाडा माझेको आवाज कोठा बाहिर आइरहेको उनका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् ।
     ब्रेनबक्स एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने उनको शब भुईमा अर्धनग्न अवश्थामा प्रहरीले फेला पारेको थियो । कोठामा भित्रबाट चुक्कुल लगाएको र झ्याल खुल्लै रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थल र शवको प्रकृती हेर्दा शंकास्पद भएको जनाएको छ । पोष्टमार्टमपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

    0 comments:

    Post a Comment