Saturday, June 29, 2013

Tagged Under:

लौ ! बाथरूममा महिला नाङ्गो भएर नुहाउदै गरेको हेर्नको लागि एक प्रदर्शनी

By: Unknown On: 9:29 PM
  • Share The Gag

  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    महिला बाथरूम भित्र कसरि नुहाउछिन , धेरै व्यक्तिहरुको लागि यो कौतुहलताको बिषय हुन सक्छ | लौ त्यसो भए कौतुहलता मेटाउन् होस् | बाथरुममा नाङ्गो भएर नुहाउदै गरेको हेर्नको लागि एक प्रदर्शनी हुने भएको छ | तपाईलाई सुनेर अचम्म लाग्ला तर यो बास्तबिकता हो |
    लण्डनको नेसनल ग्यालरीमा हुन लागेको यस प्रदर्शनीमा मानिशहरुलाई बोलाइन्छ र बाथ रूममा भएको प्वाल बाट चियाएर हेर्न मिल्छ | डायना नाम दिइएको उक्त प्रदर्शनी वालिंगरले आयोजना गरेका हुन् |
    यस प्रदर्शनमा नाङ्गीइ नुहाएको देखाउनको लागि टि्वटर बाट ६ महिलाहरुलाई वालिंगरले चुनेका थिए |
    सहभागी महिलाहरु २ -२ घन्टाको शिफ्ट मा बाथरूम मा गएर नाङ्गै नुहाउछन् र प्रदर्सनीमा आएका मनिसहरुले बाथरुमको प्वाल बाट चिहाएर हेर्न मिल्ने छ |
    भिडियो हेर्न तल क्लिक गर्नुहोस
    भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

    भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    0 comments:

    Post a Comment