Wednesday, June 19, 2013

Tagged Under:

३० देखि ४० उमेर महिलाको लागि सेक्सको चरम अवस्था

By: Unknown On: 5:34 AM
  • Share The Gag
  • सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुड नामक संस्थाको एक रिसर्चले ३० देखि ४० वर्षको उमेर महिलाको लागि सेक्सको चरम अवस्था रहने निष्कर्ष निकालेको छ ।


    महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स अवधी उक्त समय भएको सो संस्थाको अध्ययनले देखाएको हो ।
    अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको छ ।

    अहिले सम्मको रिसर्चमा भने महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै महत्वपूर्ण मानिदैं आइएको थियो ।

    अध्ययनका क्रममा एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । भिडियो तल बक्समा हेर्नुहोस:

    0 comments:

    Post a Comment