Tuesday, July 2, 2013

Tagged Under:

विकिनीमा लाउरेनको भुतुक्कै पार्ने फिगर(फोटो फिचरसहित)

By: Unknown On: 6:44 PM
  • Share The Gag
  • आफ्नो तौलसँग लडाई गरिरहेकी मोडल लाउरेनले अन्तत सुन्दर शरिर बनाएकी छिन् । आफ्नो सुन्दर शरिरलाई विकिनीमा प्रस्तुत गर्दै उनले धेरैको ध्यान खिचेकी छिन् । एन्टिगुवामा सम्पुर्ण आलोचकहरुको मुख थुन्दै लाउरेनले विकिनीमा आफूलाई प्रस्तुत गरेकी थिइन् ।आलोचकहरुले लाउरेनको विग्रदो शरिरलाई लिएर आलोचना गर्दै आएका थिए । २६ बर्षमा पाइला टेकेकी यि मोडलले ब्ल्यू बारमा रहेको पुलमा मस्ती गरेकी हुन् ।


    0 comments:

    Post a Comment