Wednesday, December 26, 2012

Tagged Under:

आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक

By: Unknown On: 7:41 PM
  • Share The Gag
  • काठमाडौं, पुस १० - बैक अफ काठमाडौंको तुल्सीपुर शाखामा भएको लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले बैककै क्यासिएर खगेन्द्र बस्नेत र कुमारी बैकका सवारी चालक अमर बोहोरालाई पक्रेको छ ।
    प्रहरीले उनीहरुको साथबाट बरामद भएको ८६ लाख ७९ हजार रुपैया सहित पक्राउ परेका उनीहरुलाई मंगलवार सार्बजनिक गरेको छ ।
    गत शुक्रबार बैकको तुल्सीपुर शाखाबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैया लुटपाट भएको थियो । लुटपाटमा संलग्न अरु ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    0 comments:

    Post a Comment