|
|
अमेरिकामा रहेकी नायिका गौरी मल्लले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अभिनयमा आउन आग्रह गरेकी छिन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै गौरीले भनेकी छिन्, ‘अभिनयमा त्यस्तै रुचि भएको भए नेता नभएर अभिनेता बनिदिनुभएको भए चलचित्र क्षेत्रलाई अझ टेवा पुग्ने थियो प्रचण्ड सर ।’ गौरीले रेखाको योग्यतामाथी पनि प्रश्न चिन्ह उठाएकी छिन् । प्रचण्डलाई सम्वोधन गर्दै गौरीले लेखेकी छिन्, ‘यदि तपाइको ठाउँमा म भएकी भए रेखाजीलाई यो जरुर भन्थे कि तपाइको योग्यतामाथी मलाई कुनै शंका छैन, तर कुनै पनि विशेष स्थानको कुर्सीमा बस्नका लागि जोस मात्र भएर हुन्न त्यस कुर्सीको लायक छ कि छैन भनेर मनन गर्न सक्ने दिमाग पनि हुन आवश्यक छ ।’Copyrights @ 2014, Gagism Blogger Template - Designed By Templateism | ProBloggerTricks Back to Top
0 comments:
Post a Comment