Tuesday, January 22, 2013

Tagged Under:

यति ठूलो हिप ! (फोटोफिचर सहित)

By: Unknown On: 4:38 AM
  • Share The Gag
  • ३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।

    कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।

    भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।

    यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् ।

    0 comments:

    Post a Comment