Wednesday, January 23, 2013

Tagged Under:

श्रीमती हत्या गर्नेलाई जन्मकैद

By: Unknown On: 6:47 PM
  • Share The Gag
  • माघ, कलैया । बारा जिल्ला अदालतले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैयाका वकिर महतो कोइरीलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।

    जिल्ला न्यायाधीश अवधविहारी सिन्हाको एकल इजलासले कलैया-१४ का ४३ वर्षीय कोइरीलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो र कोइरीले २०६८ चैत २२ गते आफ्नै घरमा श्रीमती लालमतिदेवीको बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

    0 comments:

    Post a Comment