Wednesday, February 13, 2013

Tagged Under:

यी जनावरले त भ्यालेन्टाइन डे मनाए तपाइले ?

By: Unknown On: 10:40 PM
  • Share The Gag
  • माया प्रेम मान्छेले मात्र गर्छ ? होइन । प्रकृतिका सबै जिवहरुमा प्रेम तथा संवेदना हुन्छ । त्यसैले होला यिनीहरुले पनि जोडी बनाउँछन् र सृष्टि चलाउँछन् । ढुकुरको जोडी, परेवाको जोडी, धनेषाको जोडी जस्ता केही चराहरुका प्रेम जोडि त मान्छेकै लागि समेत उदाहरणीय छन् । यहाँ थप अरु जनावरका प्रेम जोडी प्रस्तुत  छ जसलाई हेर्दा अवश्य पनि तपाइँको मन प्रेममय बन्नेछ ।







    0 comments:

    Post a Comment