Wednesday, February 13, 2013

Tagged Under:

लौ आयो ९ लाखको मोबाइल ?

By: Unknown On: 2:58 AM
  • Share The Gag
  • नेपालसहितका देशमा ८/९ लाख रुपैयाँ तिर्ने हो भने एउटा कार घरमा रामै कार राख्न सकिन्छ । तर, मानिसको इच्छा पनि बिचित्र को हुँदो रैछ

    यस्तै प्रयोगकर्ताहरुलाई लक्षित गरी विश्वको सबैभन्दा महंगो मोबाइल फोन बनाउने कम्पनी भेर्टूले पहिलो पटक एन्ड्रूएड प्लेटर्फममा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रुपैयाँ ९ लाख रुपैयाँ भन्दा बढी पर्छ ।

    कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भेर्टू टी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरु जस्तै उपयोगी भएको बताएका छन् ।

    फिनल्याण्डको यो कम्पनीले १० वर्षमा विश्व बजारमा मात्र ३ लाख २६ हजारको हृयाण्डसेट बेचेको छ । विश्वमा केवल ५ सय पसलमा मात्र भेर्टुको मोडलहरु पाइन्छ, जसमध्ये ७० कम्पनीले नै चलाएको छ ।

    0 comments:

    Post a Comment