Friday, February 1, 2013

Tagged Under:

लोडसेडिङ दैनिक दुई घण्टा घट्यो

By: Unknown On: 3:43 AM
  • Share The Gag
  • काठमाडौं, माघ १९ - नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दैनिक दुई घण्टा लोडसेडिङ कटौती गरेको छ ।

    नदीहरुमा पानीको जलस्तर घटेको र भारतबाट सप्लाई भइरहेको क्षेत्रमा समेत करिव ३० मेगावाट विद्युत कटौती भएकाले बढाइएको लोडसेडिङ दैनिक दुई घण्टा कटौती गरेको प्राधिकरणले जनाएको छ ।

    प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटर एकाउन्ट खोलेलगत्तै बढी टिप्पणी भएपछि लोडसेडिङ घटनाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणापछि भने साविकको लोडसेडिङ यथावत थियो ।

    0 comments:

    Post a Comment