Friday, March 22, 2013

Tagged Under:

अफ्रिकी आदिवासीको विचित्र संसार (फोटोफिचर सहित)

By: Unknown On: 3:20 AM
  • Share The Gag
  •  अफ्रिकालाई विचित्रताको महादेश पनि भनिन्छ । यहाँ मानव सभ्यताको प्राचिनतम कुरा देखि लिएर आधुनिक चित्र पनि देख्न पाइन्छ । अफ्रिका कालो महादेशका नामले पनि चिनिन्छ । तर संस्कृतिका हिसाबले यो निकै उज्यालो छ । यहाँ असंख्य मौलिक आदिवासी पहिचान तथा संस्कृति विद्यमान छन् । इथियोपियाको वमो आदिवासी समूदाय पनि यस्तै अनौठो पहिचान सहितको आदिवासी समुदाय हो ।1

    निकै कलाप्रेमी मानिने यो आदिवासी समुदाय जंगलमै बस्ने गर्छ । यिनीहरुले अनुहारमा विभिन्न खाले रंग पोतेका हुन्छन् र सरीरमा पनि विभिन्न खालका कलाकृति बनाउँछन् । यो आदिवासी समुदायको जनसंख्या २ लाख छ । हेरौँ वमो आदिवासीको विचित्र संसार











    0 comments:

    Post a Comment