Wednesday, March 20, 2013

Tagged Under:

जापानको एक रेस्टोरेंटमा बंदर वेटर

By: Unknown On: 4:03 AM
  • Share The Gag

  • टोक्यो । जापान को राजधानी टोक्यो मा एक रेस्टोरेंट छ जहाँ वेटर को काम बादरले गर्छ  तपाई लाई सुन्दा अचम्म लाग्यो ? यो बास्तबिकता हो । यो रेस्टोरेंट मा बादर मेन्यू मात्र लाएर दिने होइन कस्टमर सगं ऑर्डर पनि लिन्छ अनि खाना पनि कस्टमर संग पुर्याउछ । यो बादर बिल्कुल सामान्य वेटर जस्तै ही यूनीफॉर्म लगाउछ । एस बाँदरमा  वेटर भन्दा फरक एसको मास्क छ ।
    वेटर बाँदर भएकै कारण यो रेस्टोरेंट काफी चर्चा मा आएको छ यहां  मानिस खाना खान  भन्दा पनि वेटर बाँदरको हेर्न आउंछन् । रेस्टोरेंट को  मालिकका अनुसार उनले पालेको बाँदर ले आफु ले गरेको नकल अनुसार बाँदर चलेको देखेर  उसलाई येस्तो विचार आयो ।

    0 comments:

    Post a Comment