Friday, April 12, 2013

Tagged Under:

विश्वको सबैभन्दा मर्द साँढे

By: Unknown On: 6:29 AM
  • Share The Gag

  • इटालीको ५ वर्षको एक साँढे सबैभन्दा बढि बाच्छाबाच्छीको बाउ बन्न सफल मर्द साँढेको रुपमा दरिएको छ ।

    जेफिर नामको साँढेलाई विश्वको सबैभन्दा उर्वर साँढेको उपाधि दिइएको हो । साँढेको गर्भाधानबाट अहिलेसम्म १०४ वटा बाच्छाबाच्छी जन्मिइसकेका छन् ।

    अन्तराष्ट्रिय साँढे संगठनले इटालीको रोसिग्लिओन क्षेत्रको उक्त साँढे विश्वमा सबैभन्दा धेरै बाच्छाबाच्छीको बाउ बन्न सफल मर्द साँढे रहेको ठहर गरेको छ ।

    बिहिबार सम्पन्न विश्व साँढे प्रंजनन प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, स्विजरल्याण्ड, अस्टि्रया तथा जर्मनीका साँढेहरुलाई पछार्दै जेफिरले विश्वको नम्बर वान मर्द साँढेको उपाधि उचालेको हो ।

    0 comments:

    Post a Comment