Tuesday, April 16, 2013

Tagged Under:

हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित)

By: Unknown On: 9:42 PM
  • Share The Gag
  • मेडिया मा कुनै खास कुरा ले कुनै खास समय मा निकै चर्चा पाई रहने गर्छ ! आजकल एक किशोरीले नाकबाट छिराएर मुखबाट कण्डम निकालेको दृश्य सहितको एक भिडियोले यु ट्युबमा तहल्का पिटेको छ ।
    पृष्ठभूमिमा जस्टिन बाइबरको गित बजिरहेको छ र एक किशोरीले कण्डमको प्याकबाट कण्डम बाहिर निकालेर त्यसलाई लामो पारेर नाकबाट कोचार्छिन् अनि मुखबाट निकाल्छिन् ।
    ८ अपि्रलमा यु ट्युबमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म १० लाख भन्दा बढिले हेरिसकेका छन् । भिडियो हेर्दा निकै कौतुहलता बढ्छ, काउकुती पनि बढ्छ, डर पनि लाग्छ ।
    ती युवतीको वास्तविक परिचय खुलेको छैन र उनले यु ट्युबमा आफ्नो टि्वटर र फेसबुक ठेगाना दिएकी छिन् ।

    0 comments:

    Post a Comment