Thursday, April 18, 2013

Tagged Under:

बाँदरको हातमा आईरन चक्कि

By: Unknown On: 1:24 AM
  • Share The Gag
  • थापाथलीका बाँदर र मान्छे बीच दोन्द जारी छ | एक गर्ववती महिला बुधबार दिउसों एसको सिकार भईन | प्रसुती ग्रीयबाट स्वस्थ्य परिक्षण गराएर फर्केकी ६ महिनाकी गर्ववती बिनिता चित्रकार को आईरन चकि लगायत औषधी बाँदर ले खोस्यो | उनी रित्तै घर फर्किन |
    म हिड्दै थिए एक्कासि बाँदर आएर औषधीको पोको लाग्यो, चित्रकारले भनिन, हेर्दा हेर्दै बाँदर बाँदरनी मिलेर सबै औषधी खाए | कलंकी बाट अएकी चित्रकारले आफुले किनेको करिब ३ सय रुपयांको औषधी तीन मिनेट मा नै बाँदर ले सखाप पारेको बताईन |

    0 comments:

    Post a Comment