Sunday, April 7, 2013

Tagged Under:

सिरानी युद्ध दिवस विश्वभरी मनाइयो (फोटोफिचर र भिडियो सहित)

By: Unknown On: 11:01 PM
  • Share The Gag

  • नेपाल तथा भारतमा रङ र पानीले छ्यापाछ्याप गर्दै २/४ दिनअघि मात्र होली मनाइएको थियो ।

    हाम्रो होलीलाई सम्झाउने गरी सिरानी युद्ध दिवस विश्वका विभिन्न देशमा मनाइएको छ ।

    ६ अपि्रलका दिन मनाइएको दिवसमा कपासे सिरानीले एक अर्कालाई हिर्काएर युवायुवतीले विश्वका विभिन्न सहरमा खुसी साटासाट गरेका छन् । साथै लण्डनको ट्राफल्गर स्क्वाएरमा पनि युवायुवतीहरु सिरानी युद्धमा भाग लिए ।

    दिवसका अवसरमा अमेरिकाको वासिंटन देखि लिएर नेदरल्याण्डको एम्सटर्डम, स्विजरल्इाण्डको जू्रिच लगायतका सहरका सडकमा सिरानी तथा कपासले हानाहान गर्ने युवायुवतीको भिड नै लाग्यो ।

    सिरानी युद्ध दिवस पाँच वर्षदेखि विश्वका विभिन्न देशमा मनाउने गरिएको छ ।
    हेरु एस का केहि फोटा हरु



    0 comments:

    Post a Comment