Monday, April 22, 2013

Tagged Under:

टेक्नोलोजी को नया फड्को, मोवाइलबाटै एक अर्काको यौन अंग छुन सकिने (video)

By: Unknown On: 4:04 AM
  • Share The Gag
  • विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन 'रियल' जीवनमा पनि संभव हुन थालेका छन्।  हलिउड चलचित्रमा नपत्याइ-नपत्याई हेर्नु पर्ने दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ?
    कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन्। ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो।
    ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।

    0 comments:

    Post a Comment