Friday, April 19, 2013

Tagged Under:

देखाउने नै भए किन छोप्नु ? (फोटो video सहित)

By: Unknown On: 1:24 AM
  • Share The Gag

  • एक चलचित्रको प्रिमियरमा पुगेकी ब्रीटिस नायिका रीबेका हलले पहिरन त निक्कै आकर्षक लगाएकी थिइन् । ‘आइरन म्यान ३’ नामक सिनेमामा डाक्टर माया हान्सेनको भुमिकामा देखिएकी रीबेकाले लगाएको पहिरनले उनको अंग भने छोप्न सकेन । कालो वन पिस पहिरनमा प्रिमियरमामा सहभागी उनको वक्षस्थललाई कपडाले छोप्न सकेको थिएन । बिहिबार साँझ आयोजना गरिएको प्रिमियरमा३० बषिर्या रीबेकाले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो ।

    0 comments:

    Post a Comment