Tuesday, May 21, 2013

Tagged Under:

बहिनीलाई बलात्कार गरेर दाजुले बनाए गर्भवती

By: Unknown On: 9:06 PM
  • Share The Gag
  • १७ वैशाख,एजेन्सी। मिडियामा व्यापक विरोध र विभिन्न् संघसस्थाको पहलकदमी र भारत सरकारको बलात्कार विरोधी विशेष कानुनको बाबजुत भारतमा बलात्कारको घट्ना पटक्कै थामिएको छैन् । भारतको फिल्मनगरी मुम्बईमा अर्को एउटा दर्दनाम बलात्कारको घट्ना घटेको छ।
    केही समय यता मुम्बइको थाने घर भएका एक १९ वर्षिय युवकले वर्षदिन यता आफ्नै बहिनीलाई निरन्तर बलात्कार गर्दै आएका थिए। उनले घरमा आमा-बुबा नभएको समयमा १४ वर्षिय बहिनीलाई बलात्कार गर्ने गरेका थिए।
    कसैलाई भने मारिदिने भनेर धम्क्याएका उनको पोल बहिनी गर्भवति भएछि खुलेको थियो। अचानक पेट दुखेपछि पिडित किशोरी अस्पताल गएकी थिइन्।
    अस्पतालमा चिकित्सकले उनलाइ गर्भवती भएको बताएपछि उनका बलात्कारी दाजुको पोल खुलेको हो।
    हाल यी बलात्कारी युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ।


    0 comments:

    Post a Comment