Wednesday, May 15, 2013

Tagged Under:

बिहीबारका दैनिक पत्रिकामा यस्तो छापियो ?

By: Unknown On: 9:11 PM
  • Share The Gag
  • आज मिति २०७० जेठ २ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एकीकृत नेकपा माओवादीले चुनावका लागि सरकारले ल्याएको प्रस्ताव परिमार्जन गर्न र पुरानै ऐनका आधारमा निवार्चन गर्न सुझाव दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
    आजको कान्तिपुर दैनिकले झुटो सिफारिस गर्नेहरुको भागाभाग रहेको खबरलाई प्रमुखताका साथ छापेको भने नागरिक दैनिकले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले न्यायपालिकाले आफूलाई काम गर्न नदिएको भनि दिएको अभिव्यक्तिलाई मुख्य खबर बनाएको छ ।
    ज्ञानेन्द्रलाई बिन्तीपत्र आउनेक्रम जारी रहेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने, साउदीमा नेपाली चेलीको विचल्ली भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।








    0 comments:

    Post a Comment