Tuesday, May 21, 2013

Tagged Under:

नेपालमा राजसंस्था पुनर्स्थापित भएरै छाड्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको दाबी

By: Unknown On: 2:29 AM
  • Share The Gag
  • काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ।

    बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले राजतन्त्र पुनर्स्थापना हुने र त्यसको स्वरुप भने फरक हुने दाबी गर्नुभयो। उहाले चार दलीय संयन्त्र खारेज नभई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो।

    0 comments:

    Post a Comment