Sunday, May 19, 2013

Tagged Under:

मोबाएल को बिसय लाई लिएर श्रीमती को हत्या

By: Unknown On: 6:18 AM
  • Share The Gag

  • निसी गाविस वडा नं ८ टाकुलेडेरा बस्ने अन्दाजी २५ बर्षिय देवीराम दमाईले हिंजो राति करिब ९ बजेतिर मोबाईलको विषयमा सामान्य विबाद हुँदा आफ्नै श्रीमती अन्दाजी २१ बर्षिया सुनमायाँ दमाईलाई ढुंगाले टाउकोमा हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
    मोवाइलबाट परपुरुषहरुवीच हुने बाचचितले पतिपत्नीवीच शका उपशंका उत्पन्न भै यस किसिमका अपराधिक घटनाहरु समाजमा सामान्य बन्दै गएको छ ।
    मृतकको शवलाई पोष्टमार्टमका लागि आज बुर्तिबाङ ल्याईएको र फरार रहेका देवीरामको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका ईन्चार्ज सन्तोषकुमार पोख्रेलले जानकारी दिए
    जेठ ३। बागलुङको निसी गाविसमा श्रीमानले ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    0 comments:

    Post a Comment