Tuesday, May 14, 2013

Tagged Under:

मेयरमा ४ वर्षका बालक

By: Unknown On: 3:27 AM
  • Share The Gag
  •  हामीकहाँ चुनाव लड्नका लागि उमेद्धार २५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर अमेरिकाको एक सहरमा भने ४ वर्षका बालक मेयर बनेका छन् ।

    मिनिसोटास्थित डर्सेट टाउनमा ४ वर्षका बालकलाई मेयरमा छनोट गरिएको हो । रोबर्ट टफ्स नामका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।

    न्युयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नाच्न र गाउनमा पनि शौख छ । अहिलेसम्म आफ्नो केवल १ जना मात्र गर्लफ्रेण्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चे मेयर सगर्व बताउँछन् । गत वर्षको टेस्ट अफ डर्सेट पर्वका बला उनलाई सहरको मेयरमा चुनिएको हो ।
    हामीकहाँ चुनाव लड्नका लागि उमेद्धार २५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर अमेरिकाको एक सहरमा भने ४ वर्षका बालक मेयर बनेका छन् ।

    boy-mayor

    - See more at: http://www.onlinekhabar.com/2013/05/70660/#sthash.2r3gZmPF.dpuf

    0 comments:

    Post a Comment