Thursday, July 25, 2013

Tagged Under:

सबैभन्दा ठूलो अण्डरग्राउण्ड (फोटो फिचरसहित)

By: Unknown On: 8:26 PM
  • Share The Gag

  • यो विश्वको सबैभन्दा ठूलो अण्डरग्राउण्ड हाइस्पीड रेल वे स्टेशन । हङकङस्थित ‘एक्सप्रेस रेल लिंक वेष्ट काव्लून टर्मिनल’ ४ दशमलव ३० लाख बर्गमीटरमा फैलिएको छ ।

    यहाँ सांस्कृतिक कार्यक्रमका लागि एफीथिएटर पनि छ भने यात्रुहरु हिड्नका लागि रिबन जस्तै देखिने पाथ बे र सुन्दर बगैंचा पनि छ ।

    यसलाई अन्तराष्ट्रिय आर्किटेक्टर कम्पनी एईडासले तयार गरेको हो । हङकङ र बेइजिङ्गको बीचमा बनेको ट्रान्जिट हबमा १५ रेल वे ट्राक छ ।




    –एजेन्सीको सहयोगमा


     

    0 comments:

    Post a Comment