Sunday, July 14, 2013

Tagged Under:

चौध दिनको सन्तान हत्या गर्ने आमाबाबु पक्राउ (हत्या को भिडियो प्रहारी ले सार्बजनिक)

By: Unknown On: 8:37 PM
  • Share The Gag

  • असार । नवजात शिशुलाई मारेको अभियोगमा साङला–९ डेरा गरी बस्ने मकवानपुर जिल्ला बज्रबराही–२ घर भएका २६ बर्षीय राजकुमार श्रेष्ठ र उनको २० बर्षीया श्रीमती शलिना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले असार २७ गते राति १४ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने खबर असार २८ गते ४ बजे महानगरीय प्रहरी बृत्त बालाजुमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी नवजात शिशुको लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजंगमा पठाइएको थियो ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्

    0 comments:

    Post a Comment