Friday, July 12, 2013

Tagged Under:

युवकको प्यान्ट खोलेको आरोपमा मल्लिका शेरावतलाइ बारेन्ट जारी

By: Unknown On: 5:05 AM
  • Share The Gag
  •  बलिउडका नायिकाहरू पनि कति बेला के गरेर चर्चामा आउने गर्दछन, त्यो भन्न सकिन्न । यस्तै एक घटनाको आरोपमा एक बलिउड नायिका अहिले चर्चामा छिन ।
    बलिउड अभिनेत्री मल्लिका शेरावतका बिरूद्धमा भारतको वडोदराको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।
    मल्लिकाले गएको नव वर्षको एक शो का क्रममा स्टेजमा रहेका एक युवकको पाइन्ट खोलेको मामलामा उनी बिरूद्ध बारेन्ट जारी गरिएको हो ।
    मल्लिका शेरावतलाइ आगामी १९ अगष्टका दिन अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ ।
    भिडियो हेर्नुहोस् 

    0 comments:

    Post a Comment