Monday, September 16, 2013

Tagged Under:

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस''

By: Unknown On: 9:38 PM
  • Share The Gag
  • ''मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।''
    डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…
    - डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।''
    - डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।'
    - डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ।''
    - चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ । तलको बक्समा क्लिक गर्नुहोस।''

    0 comments:

    Post a Comment