Thursday, June 13, 2013

Tagged Under:

हिराको ग्रह भेटियो

By: Unknown On: 7:39 PM
  • Share The Gag
  • अमेरिका र फ्रांसको खगोलविदहरुले अंतरिक्षमा आश्चर्यजनक रूपमा एक हिराको ग्रह भेटेका छन् । यस ग्रहको आकार पृथ्वीको भन्दा दुई गुना छ र एक तारालाई चक्कर लगारहेको छ , बिना उपकरण नाङ्गो आखाले यस हिराको ग्रहलाई हेर्न सकिन्छ।

     खगोलविदोंहरुले यस ग्रहलाई “५५ कैंक्री ई ” नाम दिएक छन् । यह ग्रले आफु भन्दा ४० प्रकाश वर्ष टाडा एक सूर्य जस्तो तारालाई चक्कर लगाउदै छ ,एक चक्कर लगाउना मात्र १८ घंटा लाग्छ । यस ग्रहको सतह अन्य ग्रहको जस्तो पानी र ग्रेनाइटको सट्टा हिरा र ग्रेनाइटको छ , घनत्व आठ पृथ्वीको भन्दा ८ गुना छ र तापमान ४८ डिग्री सेल्सियस छ ।

    0 comments:

    Post a Comment