Thursday, June 13, 2013

Tagged Under:

युवतीको सामुहिक बलात्कार गरी ब्लु फिल्म बनाए हेर्नुस त्

By: Unknown On: 7:33 PM
  • Share The Gag

  • भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
       

    २९ जेठ, एजेन्सी । भारतको नोएडा शहरमा एक युवतीको सामुहिक बलात्कार गरेर उनको ब्लु फिल्म बनाएका छन् ।अस्पताल जाँदै गरेकी ती युवतीलाई दुई युवाले बाटोमा नशालु पदार्थ सुँघाएर बेहोस बनाई लगेका थिए । पिडित युवतीका जानकारी अनुसार २ युवकले उनलाई बेहोश बनाएर उनलाई सामुहिक बलात्कार गरेर उनको ब्लु फिल्म बनाएका थिए ।पिडित युवतीले आफूलाई होस आएपछी यसबारे कसैलाई भने उक्त भिडियो इन्टरनेटमा अपलोड गरिदिने भन्दै धम्कीदिएका थिए ।

    बलात्कारको पिडा र इन्टरनेटमा भिडियो सार्वजनिक गरिदिने धम्कीका कारण निकै मानसिक तनावमा परेकी ती युवतीले आत्महत्याको पर्यास समेत गरेकी थिइन् तर उनलाई उनकी दिदीले आत्महत्या गर्नबाट जोगाएकी थिइन् ।यसपछी उनले आफ्नो परिवारलाई बलात्कार र भिडियोको बारेमा बताएकी थिइन् । परिवारले घटनाबारे प्रहरीमातत्काल उजुरी गरेका थिए ।पिडित युवतीको हाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ती युवकहरूको खोजतलास भइरहेको छ ।
    भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस

    1 comments: