Thursday, June 20, 2013

Tagged Under:

सेक्स पावर बढाउने दश उपाय जानीराखौ

By: Unknown On: 1:49 AM
  • Share The Gag

  • नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ ।

    १. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
    २. हरेक समय पेट सफा राख्नुस् ।
    ३. किसमिस र ओखर खानुस ।
    ४. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
    ५. हरेक दिन बिहान १० मिनेटछ ध्यान गर्नुस् ।
    ६. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
    ७. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
    ८. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
    ९. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।
    १०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।

    0 comments:

    Post a Comment