Friday, June 21, 2013

Tagged Under:

अचम्मको रियालिटी शो : नांगो र डरलाग्दो

By: Unknown On: 4:11 AM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    एउटा यस्तो अनौठो तथा मुटु नै काँप्ने खालको टेलिभिजन रियालिटी शो छ जसको नाम नै नेकेड एण्ड एफ्राइड अर्थात् नांगो र भयभित भन्ने छ । यसमा हिम्मतिला प्रतियोगीहरु जंगलको बीचमा खाना र पानीको अभावमा बाँच्छन्, ढुंगे युगका मान्छेले झैँ सरीर नांगै राख्छन् । निकै विषालु सर्प र हिंश्रक हुँडारहरुका अगाडि उनीहरु इश्वर पुकार्दै नांगिरहेका हुन्छन् । डिस्कभरी च्यानलको यो शो को पहिलो अंकमा ६ जना सहभागीहरु पूरै जंगली अवस्थामा प्रस्तुत भएका छन् ।

    प्रतियोगीहरु निकै थकित देखिन्छन् र मनको पीडा लुकाइरहन सकिरहेका छैनन् । किम शेल्टन एक महिला प्रतियोगी हुन् जसले रुखका पातले मुस्किलले वक्षस्थल छोपेकी छिन् उनको जोडीका रुपमा शेन लेविस छन् । त्यस्तै अन्य प्रतियोगीहरुमा इजे सिन्डर र केली नाइटलिंगर जोनाथन क्ले एलिसन टिल लगायतका रहेका छन् । यो टेलिभिजन शो लाई बाँच्ने चुनौतिको सगरमाथा भन्ने नाम पनि दिइएको छ ।

    0 comments:

    Post a Comment