Friday, June 21, 2013

Tagged Under:

कुवेतमा खुलेआम फाँसी !

By: Unknown On: 8:13 PM
  • Share The Gag

  • सामान्यता फाँसी गोग्य स्थानमा दिइन्छ र पछि सरकारी अधिकारीहरुले घोषणा गर्छन । तर, हत्या र बलात्कारको आरोपमा मंगलबार कुवेतमा दुई व्यक्तिलाई खुलेआमा फसी दिइएको छ ।


    सबैले देख्न सक्ने गरी झुण्ड्याएर फाँसी दिएको पछिल्लो तीन महिनामा यो दोस्रो हो । अहमद अब्दुलसलाम अलबाली र हज्जाज सादीलाई कुवेतको मुख्य जेलको बाहिर कार पार्किङमा झुण्ड्याएर फाँसी दिइएको हो । दुबै हत्या र बलात्कारको आरोपमा दोषी ठहरिएका थिए ।

    ३३ वषर्ीय हज्जाललाई १८ वषर्ीय पुरुष र १० वषर्ीया बालिकालाई बलात्कार गरेको र बालीलाई दुई एशियाली मूलका नागरिकलार्इै आलो लगाएर हत्या गरेकोमा फाँसीको सजाय सुनाइएको थियो । मिश्रका दुबै कुवेतमा बस्दै आएका थिए ।

    सादी मिश्र भाग्ने क्रममा २००७ जुलाईमा पक्राउ परेका हुन् । अर्का दोषी बालीमाथि अपि्रल २००८ मा एसियादी जोडीलाई आगो लगाएर हत्या गरेको अरोप छ ।

    0 comments:

    Post a Comment