Friday, June 21, 2013

Tagged Under:

बिश्वकै ठूलो बिरालोलाई सन्तानलाभ (फोटो फिचरसहित)

By: Unknown On: 8:11 PM
  • Share The Gag

  • झट्ट हेर्दा यो निकै परिचित जनावर जस्तो लाग्छ । तर, अनौठो र दुर्लभ छ । बिश्वकै सवैभन्दा ठूलो विरालोका रुपमा चिनिएको लिगरले हालै मात्र रसियाको चिडियाखानामा तीन सन्तान जन्माएको छ ।

    झट्ट हेर्दा लिगर बाघ जस्तो लागेपनि यो आधा बाघ र आधा सिंह हो । वास्तवमा यो सिंह–बाघको हाइव्रिड हो र यसलाई विश्वको सबैभन्दा ठूलो विरालो भनिन्छ । तस्वीरमा देखिएको ठूलो लिगरको नाम जिटो हो ।

    जसले गत मेमा बच्चा जन्माएको छ । जिटो भने २००४ मा चिडियाखानामा जन्मिएको हो । साना लिगरहरुको बाबु साम भने अफ्रिकन सिंह हो । लिगरहरु बाघ जस्तै पौडिएर रमाउँछ भने सिंह जस्तै मिलनसार हुन्छन ।

    0 comments:

    Post a Comment