Monday, June 17, 2013

Tagged Under:

सिंह दाजुभाईको मानवीय चर्तिकला

By: Unknown On: 7:29 PM
  • Share The Gag

  • जंगलको राजा भनिने सिंहलाई आक्रामक मानिन्छ । तर, सिंहको ‘केयररिङ’ छवि भने कमै देखिन्छ ।

    हालै जिम्बाबेको एक राष्ट्रिय निकुञ्जमा कार्टर सेन्टरका फोटो पत्रकारले सिंहका दुई बच्चालाई निकै केयरिङ मुडमा भेटे ।


    झगडा गरेझैं गरी खेलिरहेको यी दाजुभाई सिंहको तस्वीर खिचिरहेका थिए डेविड जेनकिन्सले । सुरुमा रुख चढेको भाईलाई दाजु बच्चोले पुच्छरमा समातेर झार्न खोज्छ । तर, भाईले जिद्दी गर्दै रुख चढेपछि उ पनि रुखमा चढेर तल झार्छ ।

    दाजु पहिले नै भुईँमा झेरर भाईलाई सुरक्षित भुईंमा ओराल्छ । भुईंमा फेरी सुरु हुन्छ उनीहरुको पुरानै चलखेल



    0 comments:

    Post a Comment