Showing posts with label comedy. Show all posts
Showing posts with label comedy. Show all posts

Wednesday, October 23, 2013

३ वटा मुख भएकी केटि भिडिओ हेर्नुहोस !!!

By: Unknown On: 1:32 AM
  • Share The Gag
  • Funny Jokes:A woman gets on a bus with her baby. The bus driver says: ''Ugh, that's the ugliest baby I've ever seen!'' The woman walks to the rear of the bus and sits down, fuming. She says to a man next to her: ''The driver just insulted me!'' The man says: ''You go up there and tell him off. Go on, I'll hold your monkey for you.''

    Monday, October 21, 2013

    Haunted Doll Controls Your Mind, We Apologize In Advance

    By: Unknown On: 11:07 PM
  • Share The Gag

  • Follow:
    Video, Haunted Doll, Haunted Doll Controls You, Haunted Doll Under a Bag, Haunted Doll Will See You In Your Dreams, Quirkology, Quirkology Creepy Video, Quirkology Haunted Doll, Comedy News

    Look, we've seen "The Ring," so we know the only way to keep this doll out of our dreams is to pass the video along for someone else to view. Oh, wait, we're supposed to make a copy of the video and then show it to someone else... excuse us while we go create a fake YouTube account.

    While we're doing that, watch this creepy video from Quirkology that's probably just a math trick but also might be the end of us all.

    Saturday, October 12, 2013

    लुकाईएको camera बाट खिचिए को यो hot भिडिओ "With Jokes"

    By: Unknown On: 2:33 AM
  • Share The Gag
  • Jokes:
    Two factory workers are talking.
    The woman says, "I can make the boss give me the day off."
    The man replies, "And how would you do that?"
    The woman says, "Just wait and see." She then hangs upside-down from the ceiling.
    The boss comes in and says, "What are you doing?"
    The woman replies, "I'm a light bulb."
    The boss then says, "You've been working so much that you've gone crazy. I think you need to take the day off."
    The man starts to follow her and the boss says, "Where are you going?"
    The man says, "I'm going home, too. I can't work in the dark."

    Tuesday, October 8, 2013

    Comedy – Chal Paeyo Thula Chal Paaeyo

    By: Unknown On: 7:27 PM
  • Share The Gag
  • Tareli Sangeet Kunj Presents:
    Comedy – Chal Paeyo Thula Chal Paaeyo (चाल पाइयो ठूला)

    Announcer - Shivahari Bairagi
    Singers - Resham Sapkota, Dhrubaraj Khadka, Pabrita Gharti, Dev Sahani, Indiara Aryal, Yadunath Bastola, and Salikram Sapkota.
    Director – Kumar KC
    Author and editing – Resham Sapkota

    Thursday, October 3, 2013

    यौन चाहनाले क्रेजी युबतिको यस्तो चाला (भिडियो सहित ) ..

    By: Unknown On: 8:57 PM
  • Share The Gag
  • पुरा भिडियो हेर्न त्यो माथि बक्सको बिचमा क्लिक गर्नुहोस


    Jokes:
    Wats d height of hope??
    It is: sittin in d exam hall,
    holdin d question paper in hand
    n tellin ur self
    “dude,dnt worry.
    Exams wil get postponed!”
    ----------------------------
    Rain of summer, snow of winter,
    grace of autumn, glory of spring,
    May beauty of every season
    give ur heart a beautiful reason 2 smile.
    May God suceed u in every exams of ur life.
    Good luck & all the best

    Monday, July 29, 2013

    पोखराका केटीहरु दिउसै झ्याप हुदै झरनामा यस्तो रमिता (भिडियो हेर्नुस)

    By: Unknown On: 8:19 PM
  • Share The Gag
  •  भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला

    Thursday, July 11, 2013

    हेर्न सक्नुहुन्छ ! सारै डर लाग्दो छ त !!अलि कति मन भने दरो गर्नुहोला है !!

    By: Unknown On: 8:40 PM
  • Share The Gag
  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    Sunday, June 23, 2013

    केटि भनेको त् एस्तो पो हुनु पर्छ, buity त् पार्लर मा गएसी भै हालिन्छ नि !(video)

    By: Unknown On: 8:28 PM
  • Share The Gag

  • Monday, June 17, 2013

    सिंह दाजुभाईको मानवीय चर्तिकला

    By: Unknown On: 7:29 PM
  • Share The Gag

  • जंगलको राजा भनिने सिंहलाई आक्रामक मानिन्छ । तर, सिंहको ‘केयररिङ’ छवि भने कमै देखिन्छ ।

    हालै जिम्बाबेको एक राष्ट्रिय निकुञ्जमा कार्टर सेन्टरका फोटो पत्रकारले सिंहका दुई बच्चालाई निकै केयरिङ मुडमा भेटे ।


    झगडा गरेझैं गरी खेलिरहेको यी दाजुभाई सिंहको तस्वीर खिचिरहेका थिए डेविड जेनकिन्सले । सुरुमा रुख चढेको भाईलाई दाजु बच्चोले पुच्छरमा समातेर झार्न खोज्छ । तर, भाईले जिद्दी गर्दै रुख चढेपछि उ पनि रुखमा चढेर तल झार्छ ।

    दाजु पहिले नै भुईँमा झेरर भाईलाई सुरक्षित भुईंमा ओराल्छ । भुईंमा फेरी सुरु हुन्छ उनीहरुको पुरानै चलखेल



    Sunday, May 12, 2013

    विवाहित जोडीको गोप्य रहस्य भिडियो

    By: Unknown On: 6:59 AM
  • Share The Gag

  •  ४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३१ प्रतिशतले मलद्वार सेक्समा रुची राख्छन्।
    - ३५ प्रतिशत महिला लामो पाकव|mीडा चाहन्छन्, केवल २२ प्रतिशत महिलामा मात्र मुख मैथुनको इच्छा हुन्छ।
    - विश्वमा हरेक दिन झन्डै ११ करोड पटक सेक्स हुन्छ।
    - पुरुषमा चरमोत्कर्ष केवल केही सेकेन्ड मात्र रहन्छ तर भाले सुँगुरमा भने ३१ मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ।
    - ३१ प्रतिशत महिला ८१ वर्षभन्दा बढी उमेर भैसक्दा पनि आपmनो पार्टनरसँग सम्भोग गर्छन्।
    - आधा घण्टाको सेक्समा २ सय ११ क्यालोरी खपत हुन्छ भने एक मिनेटको चुम्बनमा २६ क्यालोरी ऊर्जा खपत हुन्छ।

    भिडियो हेर्नुस

    Friday, May 3, 2013

    लेइलानीको उत्तेजक फोटोसुट (फोटो video सहित)

    By: Unknown On: 11:57 PM
  • Share The Gag
  •  मोडल लेइलानीले एक म्यागेजिनका लागि उत्तेजक फोटोसुट गरेकी छिन् । उनले गरेको फोटोसुट निक्कै उत्तेजक देखिएको छ । शरीरमा कपडा लगाएपनि उनले आफ्ना अंगहरुलाई भने देखाउनमै ध्यान दिएकी छिन् । ३३ बषिर्या यि मोडलको उत्तेजक फोटोले अहिले सर्वाधिक चर्चा पाएको छ । फ्याशन डिजाइनर लेइलानी जिमको पनि खुबै फ्यान हुन् ।


    Thursday, April 18, 2013

    हास्ने कुरा (तरकारी को झगडा)

    By: Unknown On: 2:56 AM
  • Share The Gag
  • धेरै पहिला एक पटक, ‘आलु’ र ‘बैगुन’ बीच डिस्केस  परेछ !
    आलु ले बैगुन लाइ भनेछ- ‘तँ सारै ‘बैगुनी’ छस र त तलाई सप्पैले बैगुनी भन्छन,
    अनि चिरेर खान्छन बुझिस’ !

    बैगुन लाइ नि रिस उठेछ, उसले भनेछ, तँ खुबै गतिलो छस,
    … तँलाई झन् मान्छे ले भकभकी उमालेर खान्छन, कसैले झन् नाङ्गै पारेर खान्छन,
    कहिँ नभाको ‘डल्ले’ !!
    आलु र बैगुन को कुरो, पर बाट सुनिरहेको थ्यो ‘गोलभेडा’ ले, रिस ले रातो भएछ ‘गोलभेडा’ !
    आलु र बैगुन को झगडा ले बिचमा ‘प्याच्च’ बोलेछ ‘प्याज’- धत् ‘मुला’ फोहोरी हरु,
    यत्ति जाबो कुरो मा नि झगडा गर्छस, मलाई हेर न मलाई,
    मलाई मान्छे ले पहिला ‘टुप्पी’ काट्छन, अनि चिरा पार्छन,
    मेरो पिडा खप्न नसकेर मान्छे आफैपनि रुन्छन, मलाई काट्दा,
    तर खै म कसै संग नि झगडा गर्या छैन !
    प्याज को कुरो ले ‘लसुन’ पुड्के डराउदै गएर, माटो मुनि लुकेछ भने,
    ‘बन्दाकोबी’ ले चै आफ्नो शरीर सप्पै पात ले ढाकेछ !!
    प्याज को पिडा थियो नै यस्तै, ‘सिमि’ र ‘बोडी’ ले तुरुन्तै गएर झुन्डिएर मरेछन !!
    पर बाट यो सब सुन्दै गरेको ‘स्कुस’ को, डरले जिउ भरि काँडा नै काँडा उम्रिएछ्न,
    भने ‘स्कुस’ ले डरै डर मा जिब्रो टोकेछ !!
    नपत्याए अहिले नि हेर्दा हुन्छ, जिउमा काँड़ा नै काँडा भएको  ‘स्कुस’ ले प्यात्त’ पारेर जिब्रो बाहिर निकाली राख्या हुन्छ |

    Thursday, December 27, 2012

    गाउ खाने कथा

    By: Unknown On: 12:59 AM
  • Share The Gag
  • राजा छ दरबार छैन, जनाबार छ जंगल छैन, मन्दिर छ पुजारी छैन के हो?
    उत्तर : नोट

    चुटकिला तथा कमेडी को लागि क्लिक गर्नुहोस
    https://www.facebook.com/HaudeG