Sunday, June 2, 2013

Tagged Under:

जवरजस्ती विहे गर्न खोजेपछि किशोरीद्वारा आत्महत्या

By: Unknown On: 4:34 AM
  • Share The Gag
  • वीरगन्ज,जेठ १९ । परिवारका सदस्यहरुले जवरजस्ती विहे गर्न खोजेपछि पर्साको महादेवपट्टीकी एक किशोरीले आत्महत्या गरेकी छिन् । महादेवपट्टी गाविस वडा नम्बर–३ निवासी अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमाले आत्महत्या गरेकी हुन् । रिमाको मञ्जुरी बिना नै परिवारका सदस्यले उनको विहे तय गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरिया पर्साले जनाएको छ ।

    0 comments:

    Post a Comment