Sunday, June 2, 2013

Tagged Under:

फेसबुकले हटाउन खोजेपछि १ लाखले शेयर गरे यो फोटो…

By: Unknown On: 4:37 AM
  • Share The Gag
  • सामाजिक सञ्जालमा स्तन क्यान्सरबाट बाचेकी एक महिलाको ट्याटुले भरिएको एउटा फोटो १ लाख भन्दा बढी मानिसले फेसबुकमा सेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकले यो फोटो फेसबुकबाट हटाउन चाहेको थियो ।
    यस फोटोमा ती महिलाको अघिल्लो भागमा लुगा लगाएकै जस्तो गरी ट्याटु बनाइएको छ । यो फोटो ओन्टारियोमा रहेको एक ट्याटु डिजाइन कम्पनीले बनाएको हो । यस फोटोलाई फेसबुकले आफ्नो नियम तोडेको भन्दै हटाउन चाहेको थियो तर कम्पनीले भने त्यसलाई फेरी शेयर गरेर अरूलाई पनि शेयर गर्न आग्रह गरेपछी उक्त फोटो १ लाख भन्दा बढी मानिसले शेयर गरेका छन् भने १ लाख ५० हजार भन्दा बढी मानिसले लाइक गरेका छन् । जसमा करिब १८ हजार कमेन्ट समेत छन् । यसले के देखाउँछ भने धेरै मानिस यो फोटोलाई फेसबुकबाट हटाउन हुँदैन

    0 comments:

    Post a Comment