Friday, June 21, 2013

Tagged Under:

सामसुङले ल्याउँदैछ दिमागबाट नियन्त्रण हुने ट्याबलेट..

By: Unknown On: 4:14 AM
  • Share The Gag
  • मोबाइल निर्माता कम्पनी सामसुङले एक यस्तो ट्याबलेट बनाउँदैछ, जुन दिमागबाट नियन्त्रित हुनेछ । यो
    उनीहरुले मानिसहरु कसरी सामसुङको ग्यालेक्सी ट्याबलेटमा एक आइकनमा ध्यान केन्द्रीत गरेर सञ्चालन गर्न सकिन्छ भनेर देखाएका छन् । यसका लागि मानिसहरुले यस्तो टोली लगाउनु पर्नेछ, जसमा इलेक्ट्रो इन्सीफ्यालोग्रामको मापन गर्ने इलेक्ट्रोड जोडिएको हुनेछ । इन्सीफ्यालोग्राम यस्तो प्रविधी हो, जसको मद्दतमा दिमागको विद्युतीय हलचल अध्ययन गर्न सकिन्छ ।
    यो प्रविधी हिडडुल गर्न समस्या भएकाहरुका लागि वरदान सावित हुनेछ । सामसुङको ग्यालेक्सी–एस ४ मा मानिसले आँखाको सहयोगमा फोनलाई नियन्त्रण गर्न प्रविधी प्रयोग भइसकेको छ । जस्तोकी मोबाइलमा बजिरहेको भिडियो आँखालाई अन्यत्र लैजान साथ रोकिन्छ ।–बीबीसीपुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
    प्रयोग सफल भए ट्याबलेटको दुनियाँमा क्रान्ति हुनेछ । दक्षिण कोरियाली कम्पनी सामसुङको यो प्रयोगमा अमेरिकी शोधकर्ताहरु पनि संलग्न छन् ।

    0 comments:

    Post a Comment