Saturday, July 6, 2013

Tagged Under:

२७ वर्षे उमेरमा महिलाको कपाल सबैभन्दा ‘सेक्सी’देखिने

By: Unknown On: 9:30 PM
  • Share The Gag

  • भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


    महिला कति वर्षको उमेरमा छँदा उनको कपाल सबैभन्दा सुन्दर बन्छ होला ? यसको उत्तर यसै भन्न गाह्रो छ । तर पछिल्लो एक अध्ययनले भने २९ वर्षको उमेरमा महिलाको कपाल सबैभन्दा सुन्दर र सेक्सी हुने दाबी गरेको छ ।
    बेलायतमा गरिएको एक सर्भेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन अनुसार २ दशक उमेरको उत्तरार्धतिर महिलाले आफ्नो कपालमाथि प्रयोग गर्न छाड्छन् जसका कारण कपाल सुन्दर बन्छ । बिस वर्षदेखि २७ वर्षसम्म भने महिलाले कपाललाई राम्रो देखाउने नाममा विभिन्न खाले रसायन तथा अन्य उपाय अपनाएर झनै खराब पार्ने गर्छन् । 250-300x210
    ३० वर्ष पुगेका महिलाहरु मध्ये १० प्रतिशतले आफुले यसअघि स्टाइलको नाममा आफ्नो कपाल बिगारेकोमा पश्चाताप गर्ने गरेका छन् । अध्ययन अनुसार महिला २९।३० वर्षको भएपछि कपाललाई स्टाइलिस बनाउन त्यसमा विभिन्न प्रयोग गर्नुको साटो कपाललाई जतन गर्छन्, कपाल सुन्दर तथा स्वस्थ बनाउन लगानी गर्छन् । सोही कारण महिलाको कपाल सुन्दर बन्ने अध्ययनकर्ताहरुको जिकिर छ ।
    सेक्सी
       



    भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

    0 comments:

    Post a Comment