Sunday, March 17, 2013

Tagged Under:

बुहारीका दाजुसँग सासु सुटुकै

By: Unknown On: 4:20 AM
  • Share The Gag
  • चैत्र ४ -  उदयपुरको त्रियुगा नगरपालिका– १ बोक्सेकी ५० वर्षीया डम्बर हीरा मगर (राई) उदयपुरको हँडिया गाविस–७ इकराका १८ वर्षीय ज्वाइँ ध्रुव बस्नेतसँग भागेकी छिन् ।

    दुई छोरा र दुई छोरीकी आमा हीराले आफ्ना ४८ वर्षीय श्रीमान अम्बरबहादुर मगरलाई छाडेर गएकी हुन् । उनले करीब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत बेपत्ता बनाएको पीडित अम्बरले बताए ।

    उनले ७ तोला सुन, करीब १ लाख ६९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ ।

    हीरा आफ्नै जेठा छोरा वर्ष १७ को मिलन मगरको श्रीमतीका दाजु ध्रुबसँग शनिबार राति घरबाट भागेकी हुन् ।  श्रीमती गएपनि आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग पीडित श्रीमानको छ ।

    0 comments:

    Post a Comment