Tuesday, March 19, 2013

Tagged Under:

सेक्ससगं जोडिएका केहि महत्व पूर्ण जानकारी !

By: Unknown On: 2:44 AM
  • Share The Gag
  • यो त्यो जानकारी हो जसलाई अलिकति पालना गर्दा वा जानकारी लिदा तपाई को सेक्सुवल लाईफ मा धेरै परिवर्तन आउन सक्छ | हेरौ वैज्ञानिक र शोधकर्ता द्वारा गरीएको सेक्स संबंधी शोध को  संक्षिप्त जानकारी है।
    1.  हप्तामा दुई या तीन पटक सेक्स गरे देखि रोग प्रतिरोधक क्षमता बढ्न सक्छ ।
    2.  हर पुरूष हर सात सेकेंडमा सेक्सको बारेमा अनिवार्य  सोचदछ ।
    3.  ज्यादा सेक्स गर्ने वाला पुरूष को दारी अपेक्षाकृत छिटो  बढ्छ ।
    4.रोमांटिक उपन्यास पढने वाली आइमाई येस्तो उपन्यास न पढने वाली आइमाई को तुलना मा सेक्स को ज्यादा आनंद उठाउन सक्छे ।
    5. सेक्स में इच्छा कम भो भने स्केटिंग या कोई हल्का एक्सरसाइज गर्ने गरे फेरी सेक्स इचछा जाग्न थाल्छ ।


    0 comments:

    Post a Comment