Monday, May 6, 2013

Tagged Under:

‘आइ लभ सेक्स’ भन्दै नायिकाले एशो गरिन् ? (भिडियो)

By: Unknown On: 7:50 PM
  • Share The Gag
  •  हुनत निर्देशक शंकर आचार्य आफूले चलचित्रमा सेक्स र अश्लिलतालाई महत्व नदिएको बताउँछन् । तर चलचित्रको प्रोमो र गीतमा भने उनको कुरा ठ्याक्कै लागू हुँदैन । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’मा समावेश ‘यो रात बोलको गीत’ केही उत्तेजक लाग्छ ।चलचित्रको प्रोमोमा पनि नायक नायिकाको क्रियाकलाप उत्तेजक देखिएको छ । चलचित्र ‘लभ फरेभर’को प्रोमो यस्तो छ ।

    यस्तै चलचित्रको ‘यो रात’ बोलको गीतमा नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेको उत्तेजक नृत्य समावेश गरिएको छ । चलचित्र पूर्णतया सस्पेन्स र लभस्टोरी कथामा आधारित रहेको निर्देशकको तर्क छ ।

    भिडियो

    0 comments:

    Post a Comment