Friday, May 3, 2013

Tagged Under:

इतिहासकै सेक्सी टिभी कार्यक्रम, मोडेलका गोप्य अंग हेर्दे टिप्पणी गर्दै(भिडियो)

By: Unknown On: 4:28 AM
  • Share The Gag
  •  
    डेनमार्कको एउटा टेलिभिजनले प्रसारण गर्ने विवादास्पद कार्यक्रमले अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । टेलिभिजन ‘सो’ मा एउटी मोडल आएर नाङगै भइन भने के होला ?
    उक्त कार्यक्रममा एउटी सुन्दर युवती क्यामरा सामु निर्वस्त्र हुन्छिन् अनि उनको सामुन्ने बसेका दुई जवान मानिस ती यौवनाका अंगहरुमाथि टिप्पणी गर्छन् । उक्त कार्यक्रमलाई केही दर्शकले सेक्सी कार्यक्रम भनेर संज्ञा दिएका छन् भने केहीले लाजमर्दो भनी टिप्पणी गरेका छन् । जे भए पनि कार्यक्रम हेर्ने दर्शकको संख्या भने दिनप्रतिदिन बढिरहेको छ ।

    कार्यक्रमको सुरुमा ती युवतीले आफुले नुहाएपछि लगाएको कपडा लगाएर क्यामराको अगाडी आउँछिन र सोफामा बस्छिन्, त्यसपछि त्यहाँ रहेका भुसतिघ्रे दुई भलाद्मीलाई कड्के नजर हेर्दै मुस्कान दिन्छिन् । त्यसपछि ती दुई भलाद्मीले आफ्ना आँखा युवतीका गोप्य अंगमा लगाउँछन् । उक्त कार्यक्रममा सञ्चालक तथा परिकल्पनाकारसमेत रहेका थोमस ब्चाचम्यान पनि यो खेलमा सहभागी हुन्छन् ।33

    दुई भलाद्मीहरुले सुन्दरीका गोप्य अंग हेर्दै सवै अंगको तारिफ गर्छन भने छाडा शब्द बोलेर भतुक्क बनाउँछन् । उनीहरुले युवतीलाई भन्छन् ‘तिम्रो त्यसले कत्तिको मागिरहेको छ ?, कस्तो फुर्तिलो निप्पल !’

    कार्यक्रमका परिकल्पनाकार थोमसले कार्यक्रमको समग्र सोच भनेकै पुरुषहरुको अघिल्तिर स्त्रीको नग्न शरीर राखिदिएर शरीरका प्रत्येक अंगमाथि पुरुषलाई खुलेर कुरा गर्न दिनु हो भनेका छन् । उनले आफुले मोडेलहरुलाई पनि कार्यक्रममा सहभागी हुनअघि यीनै कुरा गर्ने गरेको बताए ।

    0 comments:

    Post a Comment