Monday, May 6, 2013

Tagged Under:

बारुले कम्मर यो पो हो त (फोटोभिडियो सहित)

By: Unknown On: 4:37 AM
  • Share The Gag
  • राचिन सूचकांकहरुमा युवतीहरुका सुन्दरताका लक्षणहरुमध्ये छिनेको कम्मर अर्थात् बारुले कम्मरलाई पनि मुख्य मानिन्छ ।

    बढि फुकेको वा भद्दा कम्मर भएका षोडसीहरु राम्रा मान्दैनन् तन्नेरीहरु । तर भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ?

    धेरैको त नितम्ब बढि ठूलो भएकैले कम्मरको आकार तुलनात्मक रुपमा सानो देखिएको मात्र हुन्छ ।

    तथापि अमेरिकाकी एक महिलाको कम्मर भने साँच्चीकै बारुले छ ।

    क्याथी जंग नामकी ती महिलाको कम्मर खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च गोलाइको मात्र छ ।

    १९३७ मा जन्मेकी क्याथीले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनी १.६५ मिटर अग्ली छिन्

    0 comments:

    Post a Comment